जातक वा जातक
पालि वा जातक
कथाहरु बौद्ध ग्रंथ त्रिपिटक को सुत्तपिटक अंन्तर्गत खुद्दकनिकाय को १०औं पालि भाग हो। यि कथाहरुमा शाक्यमुनी बुद्धको पूर्व
जन्मका कथाहरु
छन् । विश्वको प्राचीनतम लिखित कथाहरु जातक कथाहरु हो जसमा लगभग 600 कथाहरु संग्रह
गरिएकोछ । यो ईस्वी संवत भन्दा ३००
वर्ष पूर्वको घटना हो । यि कथाहरुमा
मनोरंजनको माध्यमबाट नीति र धर्मलाई बुझाउने प्रयास गरिएकोछ । निम्नलिखित कथाहरु
सम्मिलित छन्:
39.
जातक कथा - विधुर
70.
जातक कथा - साम
74.
जातक कथा - असित
No comments:
Post a Comment