Sunday, July 8, 2012

खुद्दकनिकाय को जातक कथा


जातक वा जातक पालि वा जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटक को सुत्तपिटक अंन्तर्गत खुद्दकनिकाय को १०औं पालि  भाग हो। यि कथाहरुमा शाक्यमुनी बुद्धको पूर्व जन्मका कथाहरु छन् । विश्वको प्राचीनतम लिखित कथाहरु जातक कथाहरु हो जसमा लगभग 600 कथाहरु संग्रह गरिएकोछ । यो ईस्वी संवत भन्दा ३०० वर्ष पूर्वको घटना हो । यि कथाहरुमा मनोरंजनको माध्यमबाट नीति र धर्मलाई बुझाउने प्रयास गरिएकोछ । निम्नलिखित कथाहरु सम्मिलित छन्:

No comments:

Post a Comment