Saturday, July 7, 2012

सहयोग अपील


सहयोगको अपील



नेपाली मेरा प्यारा एवम् आदरणीय फेसबुक साथीहरु आज मैले यहाँहरु सित हात पसारी रहेकोछु मैले जानेर वा नजानेर दृष्टिबिहिनहरुको साथ लागेर दृष्टिबिहिनहरुको लागि अत्यावश्यक आवाशीय ब‍्रेललिपी तालीम संचालन गर्ने मौका पाएको छु जस्मा ११ जना सहभागिछन दैलेखबाट ५ जना जुम्लाबाट १ जना ५ जना सुर्खेतबाट रहेका छन् । जिल्ला विकास समितिबाट कूल बजेटको जम्मा ६० हजार सहयोग प्राप्त भएको अवस्था छ । खर्च रु ३०२१३। भैसकेकोछ । अब खर्च हुने १२०००। घर भाडा,पारिश्रमिक २७०००। स्टेशनरी ३०००। खाद्यान्न १५०००। संगीत सामग्री १५०००।कूल जम्मा ७२००० । हुन्छ ४२०००। को अभावछ । यो मेरो पारदर्शी हिसाब हो । के यहाले सहयोग गर्न सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने स्यानो रकम पनिईल नं ९८४८०४७२८७मा मोबा ब्यालेन्श ट्रान्शफर गरेर पनि सक्नुहुनेछ । ठूलो रकम रा बा बैंकमा रहेको हाम््मारो च हि नं ८०७८ मा जम्मा गर्न सक्नुहुन्छ नेपाल एस बि आईमा बैंकमा भएको मेरो ब हि नं २०८१५२४१४००३९ मा पठाईदिनुभएमा आभारी हुनेछु । नेपाल ईन्भेष्टमेन्ट बैंकमा पठाउन चाहनहुनेले पनि०२२०५०५०२६०१८३ सक्नुहुनेछ । सहयोगको लागि अनुरोध गर्दछु । हाल सम्म सहयोग गर्नुहुने प्रति हार्दिक कृतज्ञता चढा पनि आभाउंछु ।
दृष्टिबिहिनताहरुको सहयोगको लागि मेरो पुस्तक सुर्खेत एक चिनारी रु.३५०। र शाक्यमुनी बुद्ध र वहाँको शिक्षा रु६०।मा खरिद गरिदिनुभएमा पनि आभरी हुनेछु । सहयोगको लागि लेखकहरुले पुस्तक वा सामग्री पनि सहयोग गर्न सक्नुहुनेछ । कसैले संगीत सामग्री सहयोग गर्न सक्नुहुनेछ ।

मेरा सहयोगका अपील
भारत ओर विदेशोंमे रहनेवाले मेरे प्यारे एवम् आदरणीय फेसबुक दोस्तों आज मैलं आपलोगोंसे हाथ फैलारहाहुं ओर अपील कर्ताहुं कि मैने जानकर वा नजानकर दृष्टिबिहिनोंको साथ लेकर बहुतहि जरुरी आवाशीय ब‍्रेललिपी तालीम संचालन करनेका मौका पायाहुं  जिस्मे ११ जना दृष्टिबिहिन सहभागियां हैं ६ लडके ५ लडकियां है । सरकारसे १२५६७० कूल बजेटका जम्मा ६० हजार सहयोग प्राप्त हुवाहै । खर्चा रु ३०२१३। होचुकाहै। अब खर्च होनेवाला १२०००। घर भाडा,पारिश्रमिक २७०००। स्टेशनरी ३०००। खाद्यान्न १५०००। संगीत सामग्री १५०००।कूल जम्मा ७२००० । होता है ४२०००। का अभावहै । यह मेरा पारदर्शी हिसाब है । क्या आप कूछ दान सहयोग करसकतेहै ? यदि करसकतेहैं तो मेरा नेपाल एस बि आईमा बैंकमे मेरा ब हि नं २०८१५२४१४००३९ मे जमा करेंगे आभारी हुंगा । अगर भारतीय दोस्तो ने थोडा सा रकम १००० साथीया रु१०। १० भेजेंगे तो भी एकलाख होगा ।

No comments:

Post a Comment